शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

यूनियन लाइफको आईपीओ लगानीकर्ताको खातामा जम्मा, पहिलो कारोबारका लागी कति पाउला ?

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ शेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ लगानीकर्ताको हितग्राही खातामा जम्मा भएपछि दोश्रो बजारमा कारोबारका लागि ULI सिम्बोल पाएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो