काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । आज बिहीबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा मागभन्दा १० गुणा बढी आवेदन परेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साँझ ५ बजेस५ लाख ७ हजार ६