२२ कार्तिक २०८३, आइतबार

शेयर

शुक्रबार सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ९ सय र तेजावि सुन प्रतितोला ९० हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसनयी महासंघले जनाएको छ । हिजो सुन तोलामा २ सयले घटेर छापावाला सुन तोलाको