शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

जीवन विकास लघुवित्तको शेयर आजदेखि कारोबारमा आउने, पहिलो दिन नै प्रतिकित्ता १ हजार रुपैयाँ पुग्ला त ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ । बुधबार कम्पनिको ६० लाख ८४ हजार १ सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।