काठमाडौं । आज मंगलबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा घ सयले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ८ सय र तेजावि सुन प्रतितोला ९१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको् छ । त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला