७ श्रावण २०८३, बिहिबार

शेयर

नेप्सेमा १.७६ प्रतिशतको वृद्धि, काराेबार भने पौने ५ अर्बमा खुम्चियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४४. २५ अंकले बढेको छ । आज १.७६ प्रतिशतले बढेको सेयरु बजार २५ सय ४७ दशमलव ६० बिन्दुमा उक्लिएको छ । नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने