७ श्रावण २०८३, बिहिबार

शेयर

४५ अंकले घटेर २५ सय ५९ बिन्दुमा झर्‍यो नेप्से, पाैने ६ अर्बकाे काराेबार

काठमाडौं । दशैँपछिको दोस्रो कारोबार दिन पनि शेयर बजार उच्च अंकले ओरालो लागेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ४५.३६ अंकले घटेको हो । आज १.७४ प्रतिशतले घटेर सेयर बजार २५ सय ५९ दशमलव ५९ बिन्दुमा झरेकाे छ । नेप्से परिसूचक घटेपनि यसदिन काराेबार रककमा भने दाेब्बर वृद्धि