७ श्रावण २०८३, बिहिबार

शेयर

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडाैं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडकाे आईपीओ आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन भउकाे छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेकाे छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका