शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

अब १० पैसाको मूल्यान्तरमा शेयर किनबेच गर्न पाइने, प्रि-ओपनिङको मार्जिन पनि घटाइँदै

काठमाडौं । अब केही दिनपछि जम्मा १० पैसाको मूल्यान्तरमा शेयरको कारोबार गर्न पाइने भएको छ । अहिले कम्तिमा १ रुपैयाँको तल-माथि नगरी मूल्य राख्न पाइन्न । अर्थात् कुनै कम्पनीको शेयर ३२७ रुपैयाँ छ भने त्यसलाई थपघट गरेर अर्डर राख्ने लगानीकर्ताले या त ३२६ वा ३२८ रुपैयाँमा मात्रै कारोबार गनए पाइन्छ