शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

एनआईसी एशिया बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । अषाढ ६ गते, आइतबारदेखि बिक्री खुला गरिएको एनआईसी एशिया बैंककोे १० वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने आज (अषाढ ९ गते, बुधबार) अन्तिम दिन हो । एनआईसी एशिया बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री गरेको हो