शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

३ करोड ८९ लाखको आईपीओ निष्कासन गर्न मनकामना स्मार्टलाई धितोपत्र बोर्डले अनुमति दियो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले अषाढ ६ गते, आइतबार संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्त पूँजीको ३२.११ प्रतिशत सेयर निष्कासनको