काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो । कम्पनीको समायोजनपछिको मूल्य ३ हजार ७ सय ४३ रुपैयाँ निर्धारण तोकिएको छ । सोही मूल्यलाई आधार मानेर आज मंगलबार नेप्सेमा कोषको सेयर कारोबार