शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

धितोपत्र बोर्ड बिरुद्दको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश (आदेशसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्ड बिरुद्द सर्वोच्च अदालतमा परेको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारि गर्दै अन्तरिम आदेश नहुने फैसला गरेको हो । अदालतले निवेदकको माग बमोजिम आदेश किन जारि हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने