२२ कार्तिक २०८३, आइतबार

शेयर

मध्य भोटेकोशीको आईपीओमा २१ लाख १७ हजार कित्ताका लागी आवेदन

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा ९ हजार भन्दा बढी आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्म ९ हजार ८२४ जना आवेदकले २१ लाख १७ हजार २३७ कित्ताका लागी आवेदन दिएका छन् भने २१ करोड १७ लाख २३ हजार ७ सय रुपैयाँ