काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक समूह अन्तर्गत रहेको ९ लाख कित्ता संस्थापक शेयर अषाढ २ गते देखि बिक्रीमा राखेको हो । बैंकको उक्त शेयरको प्रतिकित्ता मूल्य न्यूनतम १४० रुपैयाँ तोकिएको हुँदा खरिद गर्न