काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज साउन ५ गते मंगलबार संस्थाको १४ प्रतिशत बानेस सेयर सूचीकृत भएको हो । संस्थाको १४ प्रतिशत अर्थात् ८० हजार १४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त लाभांश