शेयर « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शेयर

बढ्दो बजारमा सामान्य अंकले करेक्शन, साढे १६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दिनभरिको उतार चढावपछि सामान्य अंकले करेक्शन भएको छ । निरन्तर नयाँ उचाईमा पुगिरहेको नेप्से मंगलबार सामान्य अंकले करेक्शन भएको हो । यसअघि हिजो सोमबार नयाँ रेकर्ड बनाएको र आइतबार साढे २० अर्ब रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको नेप्सेमा सामान्य अंकले करेक्शन भएको बताएको