काठमाडौं । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरिएको छ । आज बुधबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । बाँडफाँड गरिएपछि आईपीओको रिजल्ट हेर्न लगानीकर्ता ४ विधिबाट हेर्न सक्नेछन् । लगानीकर्ताले जीवन विकास लघुवित्तको वेबसाइट http://jeevanbikasmf.com/, सिडिएससको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login,