शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

यसअघिका सबै रेकर्ड तोड्दै नेप्सेमा नयाँ रेकर्ड, ऐतिहासिक उच्च बिन्दुमा पुगेर कारोबारमा नयाँ उचाई कायम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रौनकता छाएको छ । वाणिज्य बैंकहरुमा झनै रौनकता छाएको छ । सरकारले नै वाणिज्य बैंकहरु मर्जरमा जान प्रोत्साहन गरेसँगै वाणिज्य बैंकमा लगानीकर्ता ओइरिएका हुन् । गत साताको बिहीबार नयाँ रेकर्ड बनाएको नेप्सेले यस साताको पहिलो दिन आइतबार पनि नयाँ रेकर्ड बनाएको छ ।