शेयर « Arthapath.com
११ आश्विन २०७७, आईतवार

शेयर

साताको पहिलो दिन नेप्से ४.२९ अंकले बढ्यो, ३ अर्ब १३ करोडको कारोवार

काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नेप्से नेप्से ४.२९ अंकले बढेर १५६५.५५ बिन्दुमा बन्द भएको छ । सेन्सिटिभ ०.९ नौ अंकले बढेर ३१०.४७ बिन्दु माथि उक्लिएको छ । १९१ कम्पनीहरुको ४२ हजार १ सय ८ वटा कारोवारमा १ करोड ९९ लाख ७२ हजार ३ सय १२ कित्ता सेयर खरिद