शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

रु रु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, मंगलबारसम्म कति पर्यो आवेदन ?

काठमाडौं । शुक्रबारदेखि साधारण शेयर निष्काशन गरेको रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कमपनीले शुक्रबारदेखि आइपीओ निष्काशन गरेको मंगलबार साढे ९ बजेसम्म १४ लाख ४२ हजार ७४९ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले २ करोड ३ लाख ९७ हजार ६२०