काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्स्चेञ्जमा बुधबारसम्म सूचीकरण गरिने भएको छ । ज्योति लाइफको सेयर सूचीकरणका लागि नेप्सेमा फाइल प्राप्त भइसकेकाले त्यसलाई हेरेर आजभोलि नै सेयर सूचीकरण गरिने जनाएको छ । नेप्सले कम्पनीको ओपनिङ रेञ्ज रु. १२०.२९ देखि रु. ३६०.८७ सम्मको तोकेको छ । कम्पनीको २ करोड