काठमाडौं । समता लघुवित्तको सेयर रजिष्ट्रार चयन गरिएको छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिंङ्ग लिमिटेड नियुक्त गरिएको छ । संस्थाको चैत १८ गते बुधबार बसेको संचालक समितिको बैठकले आरविवि मर्चेन्ट बैकिंङ्ग लिमिटेडलाई बैशाख ३ गतेदेखि लागु हुनेगरी १ वर्ष अवधिको लागि सेयर बिक्री प्रबन्धकको