काठमाडौं । आज शुक्रबार देखि साधारण शेयर जारी गरेको रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा ५ बजेसम्मको तथ्याङ्क अनुसार २ लाख ९३ हजार ९७६ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले ४५ लाख ४२ हजार ५६० कित्ताका लागी ५४ करोड ५१ लाख ७ हजार २०० रुपैयाँ संकन भएको छ