शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

सपोर्ट लघुवित्तको लाभांश बिनाको साधारण सभा आज हुँदै

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा शुक्रबार हुँदै छ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा आज (चैत २० गते शुक्रबार) होटल इस्टर्न प्यालेस, इटहरी–४ सुनसरीमा बिहान ९ बजेबाट सुरु हुने छ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण सहित वासलात, नाफा–नोक्सान