शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

आज सेयर बजार ४ बजेसम्म खुल्ला रहने, टिएमएसको समस्या समाधान

काठमाडौं । आज बुधबार सेयर बजार ४ बजेसम्म खुल्ला हुने भएको छ । नेपाल स्टक एकस्चेन्ज(नेप्से) को ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मो समस्या आएकाले केहि समय कारोबार अवरुद्ध भएसँग ३ बजे बन्द हुने सेयर बजार ४ बजेसम्म खुल्ला हुने भएको हो । केही समय अगाडी पनि नेप्सेको टिएमएसमा समस्या आएको ।