काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ मार्फत १२ लाख ९८ हजार २५९ कित्ता साधारण सेयर जारी गर्ने जनाएको छ । एक कार्यक्रमका विच उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता–पत्रमा किसान लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन