काठमाडौं । आज (चैत्र १८ गते बुधबार) देखि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १ लाख ८ हजार ५४२ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता सेयरको मूल्य न्यूनतम ५५० रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताले न्युनतम ५५० रुपैयाँदेखि बोलकबोल गर्न सक्ने भएका छन् । योग्य तथा इच्छुक विद्यमान