काठमाडौ । आज बिहिबार सुन तोलामा ८ सयले बढेको छ । हिजो बुधबार ६ सयले ओरालो लागेको सुन आज ८ सयले बढेको हो । छापावाला सुन प्रतितोला ९० हजार ८ सय र तेजावि सुन प्रतितोला ९० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी हिजो