काठमाडौं । सोमबार अन्तिम समयमा आएर शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०१ अंकले बढेको हो । आज नेप्से ०.१७ प्रतिशतले बढेर २९३६.५६ विन्दुमा पुगेको छ । नेप्से बढ्दा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ७३ हजार ९४५