ट्रेडिङ्ग Archives - Page 22 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सोमबार ४ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सोमबार छापावाल सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार सोमबार तेजावी सुनको प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्यमा निरन्तर