काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको शेयरमूल्य समायोजन भएको नेप्सेले जनाएको हो । ज्योति लाईफको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ६५० रूपैयाँ कायम हुनेगरी मूल्य