२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत, बुधबार देखि कारोबार

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ । सानिमा जनरल इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज भएसंगै बुधबारदेखि कारोबार हुने भएको छ । इन्स्योरेन्सको १ करोड कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम