काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा समस्या आएको छ । यो समाचार तयार पार्दसम्ममा साइटमा समस्या आएको हो । साइटमा समस्या आए पनि टिएएस भने केही भएको छैन । अर्थात् लगानीकर्ताले भने शेयर किन्न र बेच्न भने पाइरहेका छन् । तर बजार घटेको बढेको समेत साइटमा देखिने गरेको थियो