काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले फेरी संसद विघटन गर्ने डरले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताए । दुई पार्टी अलग भैसकेपछि ३० दिनभित्रै विश्वासको मत लिनुपर्नेमा प्रधानमन्त्रीले गतलबाटोबाट संसदको विषेस अधिवेसन बोलाईएको बताए । दुई पार्टी अलग भएपछि हामीले विश्वासको मत झिकेपछि फेरी संसद विघटन