काठमाडौं । नेपाली कांग्रेस सभापती शेर बहादुर देउवाले चुनावका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई घर–घरमा पुर्याउछु भनेको ग्यासको पाइप खोइ भनेर प्रश्न गरेका छन् । आज सोमबार संसदमा बोल्दै देउवाले सरकार पुर्णरुपमा असफल रहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले माग्नुभएको विश्वासको पक्षमा मतको विपक्षमा मतदान गर्दै देउवाले कोरोना महामारीमा