काठमाडौं । पूर्व डेपुटी गभर्नर सिवाकोटीको देशभक्ति ‘समृद्ध नेपाल’ बोलको गित सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको ‘समृद्ध नेपाल’ बोलको गित सार्वजनिक गरिएको छ । सिवाकोटीले लेखेको उक्त गित बुधबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । आलोक श्रीले संगित दिएको ‘समृद्ध नेपाल’मा रुपक डोटेल