समाज « Arthapath.com
९ असार २०८३, मंगलबार

समाज

काठमाडौं छाडेर जान २ दिनको समय तोकियो

काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि लकडाउन हुँदै छ । लकडाउन हुनुपुर्व नागरिकलाई आफ्नो घर जानका लागि २ दिनको समय दिएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ । काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा २ दिनको समय दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका