समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

आज महानवमी: दशैँको अन्तिम रात यसरी गर्नुहोस् माता सिद्धिदात्रीको आरधना

काठमाडौं । नवदुर्गामा नवौं अर्थात् अन्तिम स्वरुप माता सिद्धिदात्री हुन् । माता सिद्धिदात्री आदि पराशक्तिको सौम्य स्वरुप हुन् । माता कूष्माण्डा रुपी हिरन्यगर्भ (प्रकाशपुञ्ज)बाट महाविष्णुको आदुर्भाव भयो । उनको नाभीबाट महाब्रह्मा अवतरित भए । महाब्रह्मालाई गहिरो ध्यानमा रहँदा माता कूष्माण्डाद्वारा सृष्टिको रचना गर्ने आदेश प्राप्त भयो । त्यसपछि महाब्रह्मा विष्मित