समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

वीरगञ्जमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृतले जानकारी गराए । भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो