समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

वाणिज्य विभागका एक कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । फर्मको दर्ता प्रमाण–पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा भेटिएकाले नियन्त्रणमा लिईएको हो । उनी घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा