समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

कर्णाली प्रदेशमा २३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । कर्णाली प्रदेशमा थप २३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पशुपन्छी रोग प्रयोगशाला सुर्खेतमा १९, दैलेख अस्पताल प्रयोगशालमा ४ जना गरी २३ जना संक्रमित भेटिएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णली प्रदेशमा संक्रमित हुनेको संख्या २ हजार ३४ पुगेको छ ।