समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

बैदेशिक रोजगारीका लागि दिन मै १२ सय नेपाली बाहिरिए, चैतमा मात्र श्रम स्वीकृति लिने ३६ हजार

काठमाडौं । चैत महिनामा मात्र ३६ हजार ७८ जना नेपालीले बिदेश बैदेशिक रोजगारीमा गएका छन् । बैदेशिक रोजगारी विभागका अनुसार चैत महिनामा मात्र बैदेशिक रोजगारीका लागि ३२ हजार ४२० जना युवा र ३ हजार ६५८ जना युवतिले श्रम स्वीकृति लिएका हुन् । फागुनमा भने ३६ हजार ९९४ जना नेपालीले बैदेशिक