समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

‘माता’ को यातनाले किशोरीको मृत्यु घटनाः बाबुसहित १७ जना पक्राउ

काठमाण्डौं । झारफुकका नाममा रुपन्देहीमा एक बिरामी किशोरीको चरम यातनाको कारण मृत्यु भएको छ । रूपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा भएको किशोरी मृत्यु प्रकरणमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कान दुखेर बिरामी परेकी सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवालीको झारफुक गर्ने बहानामा दिइएको