नबिल बैंकले मंगलबार एउटा कथा सार्वजनिक गर्यो । रङ्गिन दृष्यको पर्दामा सार्वजनिक त्यो कथा कुनै काल्पनिक थिएन । कसैको पीडालाई समाजले इन्कार गरिरहेको कुरालाई नबिल बैंकले उजागर गर्न खोजेको छ । विशुद्ध बैङ्किङ कारोबार गरिरहेको बैंकले समाजमा रहेका सामाजिक घटनालाई समेत चिर्न खोजिरहेको छ । नबिल बैंकले एसिड आक्रमणबाट बाँच्न