समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

त्रिपुरेश्वरमा वातावरणमैत्री ‘स्मार्ट शौचालय’ सञ्चालनमा

काठमाडौं । एरोसान नेपालसँगको सहकार्यका निर्माण गरिएको शौचालयको शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै ‘स्मार्ट शौचालय’ सञ्चालनमा ल्याएको हो । उद्घाटनपछि बोल्दै मेयर शाक्यले दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा प्रतिबद्ध रहेको बताए। ‘सहरमा सार्वजनिक शौचालय