प्रविधि « Arthapath.com
२० असार २०७८, आईतवार

प्रविधि

स्मार्ट टेलिकमले ल्यायो नेपालमै पहिलोपटक ऐतिहासिक “दुइ पछी फ्री” अफर

काठमाडौं । स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक “दुइ पछी फ्री’ अफर ल्याएको छ । यस अफरअन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ तत् पश्चात २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुनेछ । यस अफरले आफ्ना प्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा उत्साह