कठमाडौें । एनआईसी एशिया बैंकले पछिल्लो समय ग्राहकहरुलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई ग्राहकहरू माझ आफ्नो मोबाइल बैंकिङ्ग -NIC ASIA MoBank_ तथा iServe मार्फत अघि बढाएको छ । Self Helpबैंकिङ्गको अवधारणा अनुरुप नै बैंकले आफ्ना ग्राहकहरूको लागि NIC ASIA MoBank