प्रविधि « Arthapath.com
२० चैत्र २०७७, शुक्रबार

प्रविधि

कामना सेवाद्वारा अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने÷गराउने मुख्य उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैकिङ सेवाको पहुच विस्तार गर्ने लक्ष्य लिएको कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अबसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीहरुलाई