काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीवार पुन: एकपल्ट एनसेलको कार्यालयमा छापामारेर महत्वपूर्ण कागजातहरु जफत गरेको छ । सीआईबी प्रमुख एवम् अतिरिक्त महानिरिक्षक (एआईजी) मनोजकुमार केसीले अर्थपथसँग भने, ‘अनुसन्धानका क्रममा आवस्यक पर्ने कागजातहरु हामीले बेलाबेलामा माग्दै आएका हुन्छौँ, आज पनि केही कागजात मागेर ल्याइएको हो ।’ उनले एनसेलबाट